शुभविवाहमा प्रधानन्यायधीश कार्की
राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभ विवाहका अवसरमा शीतलनिवासमा आयोजित कार्यक्रममा वरबधुलाई शुभकामना दिँदै प्रधानन्यायधीश सुशीला कार्की । तस्बिर : निर्मला आचार्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed